सिन्धु विकास बैंक रहेको घरमा आगलागी हुँदा ४० लाखको क्षति
आइतबार, माघ ६, २०८१
सिन्धु विकास बैंकको सिन्धुपाल्चोकको लामोसाँघु शाखा रहेको घरमा आगलागी हुँदा ४० लाख बराबरको क्षति भएको छ ।
लामाेसाँघुकाे सिन्धु विकास बैंकमा कसरी लाग्याे आगाे ?
शनिबार, माघ ५, २०८१
सिन्धु विकास बैंककाे लामेसाँघु शाखामा आगलागी भएको छ । बलेफि गाउँपालिका - ८ लामाेसाँघुमा रहेको बैंकमा बिहान आगलागी भएको हाे ।
साताको लोकप्रिय