लामाेसाँघु-जिरी सडकखण्ड बन्द, क्षतिपूर्ति नपाएसम्म शव नउठाउने आफन्तकाे भनाइ (तस्वीरसहित)
शनिबार, माघ ५, २०८१
लामाेसाँघु- जिरी सडकखण्ड आजपनि बन्द छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर निधन भयपछि मृतकका आफन्तहरुले हिजो देखि अबरुद्ध गरेको सडक आज पनि बन्द गरेका छन् । आफन्तहरुले क्षतिपूर्ति लगायतका माग पुरा नहुँदासम्म शब नउठाउने बताएका छन।
साताको लोकप्रिय