Harsamaya
बागमती प्रदेशसभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि
बागमती प्रदेशसभाको पाँचौं अधिवेशन माघ १० गतेदेखि बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी गरेको छ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
नुवाकोट दरबार क्षेत्रमा लिफ्टिङबाट खानेपानी , लागत झण्डै १३ करोड (पत्रसहित)
नुवाकोट दरबार क्षेत्रमा लिफ्टिङबाट खानेपानी , लागत झण्डै १३ करोड (पत्रसहित) ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजना’ निर्माण हुने भएको छ ।  बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले बजेटको श्रोत सुनिश्चिता गरेपछि आयोजन निर्माण हुने भएको हाे । 
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ (निर्णयसहित)
‘सात हजार मिटरसम्मका हिमाल आरोहणबाट प्राप्त रोयल्टी प्रदेशलाई दिनुपर्छ’ (निर्णयसहित) बागमती प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकले विभिन्न २३ निर्णय गर्दै राष्ट्रिय समन्वय परिषद्मा पठाउने निर्णय गरेको छ । राजधानी हेटौँडामा बिहीबारदेखि सुरू भएको उक्त बैठकले परिषद्मा पठाउने सात र प्रदेशले कार्यान्वयन गर्ने १६ वटा निर्णय गरेको हो ।
Weather Update