अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ १६ रनले पराजित
बिहीबार, माघ २४, २०८१
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्लेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो ।

अर्जुन ट्रफी क्रिकेटः सिवाइसी अत्तरियाको दोस्रो जित
मंगलबार, माघ २२, २०८१
धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाइसी अत्तरियाले लगातार दोस्रो जित हासिल गरेको छ ।
गो ड्रिर्मसको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको तेस्रो दिनको दोस्रो खेलमा क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई ८६ रनको फराकिलो अन्तरले हराउँदै अत्तरियाले सेमिफाइनलको सम्भावना बलियो बनाएको हो ।

ललितले धनगढीबाट ‘अर्जुन ट्रफी’ खेल्ने
सोमबार, माघ १४, २०८१
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललितले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरू कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराका विरुद्ध मैदान उत्रेर प्रतियोगिताको सुरुवात गर्नेछन् ।

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
शुक्रबार, माघ ४, २०८१
धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
साताको लोकप्रिय