युद्धविरामपछि पनि इजरायलले गर्यो तीनको हत्या
मंगलबार, माघ ८, २०८१
समाचार एजेन्सी वाफाका अनुसार गाजा शहरको तटमा इजरायली सेनाले चलाएको बन्दुकबाट एक प्यालेस्टाइनी माछा मार्ने घाइते भएका छन्।
हमासद्वारा आइतबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक
आइतबार, माघ ६, २०८१
‘सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज (आइतबार) निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेनलाई रिहा गर्ने निर्णय गरेको छ,’ बन्धक महिलाहरूको नाम सार्वजनिक गर्दै समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
हमास-इजरायल सम्झौता, आइतबारबाट तीन चरणमा सकिने
शुक्रबार, माघ ४, २०८१
कतारमा भएको सहमति अनुसार सम्झौताको पहिलो चरणमा हमासले ५ महिलासहित ३३ बन्धकहरूलाई रिहा गर्ने देखिएको छ भने जसको बदलामा इजरायलले २५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ। र, यसको १५ दिनपछि हमासले बाँकी बन्धकहरूलाई रिहा गरिनेछ ।
‘हमास-इजरायल युद्धविराम आइतबार देखि लागू हुनेछ’
बिहीबार, माघ ३, २०८१
सो सहमति पछि इजरायली मन्त्रिपरिषद्ले अनुमोदन गर्ने गरी तयारी सुरू भएको इजरायली मिडियाले जनाएका छन् । कतार र अमेरिकाको पहलमा यो युद्धिवराम हुन लागेको हो ।
साताको लोकप्रिय