कविता : अस्तित्वको उज्यालो
शनिबार, चैत २३, २०८१

कविता : साथी
सोमबार, चैत १८, २०८१
कोही साथी नहुनु,
भएका साथमा नहुनु
निकै दुखदायी हुने,
शिखर भन्दा माथिको सम्बन्ध यो
कृष्ण-सुदामाकाे जस्तै प्रेमको संगम यो
जहाँ साथी भन्दा ठूलो अर्को प्राणी नहुने ।

कविता : चिहान
आइतबार, चैत ३, २०८१
छट्पटीमा कयौं रात बिते
नगरेकाे गल्ती
नखाएकाे बीस लागेको थियो
म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्
म वर्तमानमा बाँच्न खाेज्थे
उ चिहान कोट्याइरहथ्याे ।

कविता : म नारी
शनिबार, फागुन २४, २०८१
मेसिन झै घोटिदा पनि,
हड्डीबाट तप तप पसिना चुहिदापनि
अरुकाे घर र मन सम्हाल्न नसकेको आरोप आउँछ
बरु लैजाउ एक मुठ्ठी श्वास
पक्कै याे जुनिले मुक्ति पाउँछ,
पक्कै याे जुनीले मुक्ति पाउँछ!

कविता: छटपटीको छायाँ
शनिबार, फागुन १०, २०८१
पानीको तरङ्ग जस्तो,
उनको छ बग्ने शैली भिन्न
उनीलाई आफ्नाे सुन्दरता र बैसले,
रोक्दैन एक किनारमा स्थिर हुन्
कठ्याङ्रिएको दिमाग र हतासिएको मनले,
कतिन्जेल बग्छिन् होला
झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन बाँकि छ मैले पर्खिन ।

कविता : जन्मदिन
बिहीबार, माघ ३, २०८१
हरेक सालको एक दिन मलाई एकदम दुख लाग्छ
चुपचाप म मेरा दुख लुकाउन लाग्छु
मलाई मन भारी हुने दिन, मेरो जन्मदिन हो
जहाँ म होइन मेरा आफ्नूहरू खुशी हुन्छन् ,
शुभकामनाका अनगिन्ती कोसेली पठाउँछन् ।
साताको लोकप्रिय