Harsamaya
कविता : साथी 
कविता : साथी  कोही साथी नहुनु, भएका साथमा नहुनु निकै दुखदायी हुने,  शिखर भन्दा माथिको सम्बन्ध यो कृष्ण-सुदामाकाे जस्तै प्रेमको संगम यो जहाँ साथी भन्दा ठूलो अर्को प्राणी नहुने ।
कविता : चिहान
कविता : चिहान छट्पटीमा कयौं रात बिते नगरेकाे गल्ती  नखाएकाे बीस लागेको थियो  म सँग स्पष्टीकरणका कुनै शब्द पनि थिएनन्  म वर्तमानमा बाँच्न खाेज्थे उ चिहान कोट्याइरहथ्याे ।
कविता : मेरी मायालाई शुभकामना 
कविता : मेरी मायालाई शुभकामना  तिमी धर्तीमा झर्दा ईश्वरले पनि उत्सव मनाए होलान् । मेरा त झनै के कुरा भयो र ? 
कविता : प्रेम
कविता : प्रेम
कविता : जेल
कविता : जेल
कविता : मनको भाव
कविता : मनको भाव
‘हिँड्‌न बाँकी बाटाहरू’ मा जीवन दर्शन
‘हिँड्‌न बाँकी बाटाहरू’ मा जीवन दर्शन ‘प्रिय दुस्मन ! तिमीले मेरो बाटो नछेकेको भए मैले बाटाहरु खोज्ने थिइनँ सायद एउटा बाटो तिमीले छेक्दा आज सयौँ बाटाहरु छन् मेरा अगाडि ।’
कविता : जन्मदिन
कविता : जन्मदिन हरेक सालको एक दिन मलाई एकदम दुख लाग्छ  चुपचाप म मेरा दुख लुकाउन लाग्छु मलाई मन भारी हुने दिन, मेरो जन्मदिन हो जहाँ म होइन मेरा आफ्नूहरू खुशी हुन्छन् ,  शुभकामनाका अनगिन्ती कोसेली पठाउँछन् ।
Weather Update