माघ मसान्तसम्म वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
शनिबार, फागुन १०, २०८१
सबैभन्दा ठूलो व्यापार साझेदार भारतसँग मात्र नेपालले यो अवधिमा रु चार खर्ब ९८ अर्ब ३४ करोड व्यापार घाटा व्यहोरेको विभागको तथ्याङ्कबाट देखिन्छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा भारतबाट रु पाँच खर्ब ९६ अर्ब ३५ करोडको वस्तु आयात हुँदा रू ९८ अर्ब ७५ करोड बराबरको निर्यात भएको छ ।

६ महिनामा सात खर्ब २३ अर्ब ५८ करोड १३ लाख व्यापार घाटा
मंगलबार, माघ ८, २०८१
गत आर्थिक वर्षको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात सात प्रतिशत र निर्यात ३१ दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार घाटा चार दशमलव ३८ प्रतिशतले बढेको छ । गत आवको अर्ध वार्षिक समीक्षा अवधिको तुलनामा चालु आवको सोही अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको योगदान...

जनकपुर भन्सारले जफत गरेका सवारी साधन लिलामीमा, शिलबन्दी बोलपत्र आव्हान (सूचनासहित)
सोमबार, माघ ७, २०८१
भन्सार विभागले जनकपुर भन्सार कार्यालयमा जफत गरिएका विभिन्न सवारी साधनहरू लिलामीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको छ।

पुराना भन्सार एजेन्टलाई काम गर्न दिनुपर्ने माग
बुधबार, माघ २, २०८१
संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ बारे भन्सार एजेन्ट प्रतिनिधि संघसँग छलफल भएको थियो । उक्त छलफलका क्रममा २०७९ जेठ १५ गतेभन्दा अघि काम गरिरहेकालाई पुनः काममा फर्काउने व्यवस्था विधेयकमा समेट्न सुझाव आएको हो ।
साताको लोकप्रिय