Harsamaya
सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल
सत्ता पक्षसँग संसदमा भिड्न रणनीति बनाउँदै विपक्षी दल बुधबारको बैठकमा भानुभक्त जोशी, स्वर्णिम वाग्ले, माधव सापकोटा, रणेन्द्र बराली र चन्दा कार्कीले अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। ‘यसअघि विपक्षी सात दलको संयुक्त बैठकले अध्यादेश अस्वीकृत गर्ने निर्णय गरेको थियो।
सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे - अध्यक्ष यादव (भिडियोसहित)
सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे - अध्यक्ष यादव (भिडियोसहित) जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्री गरेर भूमिसम्बन्धी अध्यादेश पारित गर्न खोजे आन्दोलन गर्ने चेतावनी दिएका छन् । 
राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश
राष्ट्रपति पौडेलले जारी गरे भूमिसम्बन्धी अध्यादेश तर, आज नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतल निवासले विज्ञप्तिमार्फत जनाएको छ ।
Weather Update