दोस्रो अभ्यास खेल, नेपाल अमेरिकासँग ५ विकेटले पराजित
बुधबार, माघ २, २०८१
मंगलबार मलेसियाको रोयल रोयल सेलान्गोर क्लबमा नेपालले प्रस्तुत गरेको ५९ रनको लक्ष्य अमेरिकाले १४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।अमेरिकाका लागि इसानी वाघेलाले २४ र पूजा शाहले १० रन बनाउन सफल भएका थिए ।
साताको लोकप्रिय