Harsamaya
नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन
नुवाकोटमा एकै दिन दुई ओटा मोटरेबल पुलको उद्घाटन गलीछि-मैलू-श्याफ्रुवेशी सडक, पासाङल्यामु राजमार्ग, मध्य पहाडी राजमार्ग जस्ता दीर्घकालीन महत्वका योजना सरकारको उच्च प्राथमिकतामा रहेको जानउँदै उनले अहिले देश भरीनै तीव्र गतिमा निर्माण कार्य भई रहेको बताए । 
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा
क्रान्तिको उज्यालोमा अस्ताएका नेता पोष्ट बहादुर बोगटीको अविस्मरणीय गाथा मृत्यु त सबैको हुन्छ, तर बोगटीको गाथा अलग छ। क्रान्तिमा सबै गुमाएर उभिएका उनी पार्टीभित्र स्वच्छ छविका प्रतीक थिए। उनको निधनले एकीकृत माओवादीलाई गहिरो खालीपन दियो । जसको सबैभन्दा ठूलो असर प्रचण्डलाई पर्यो । बोगटीको अभाव सधैं पार्टी र प्रचण्ड दुवैलाई खट्किरहनेछ। 
नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ 
नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ  आज बुधवार जिल्ला सदरमुकाम विदुरमा भएको महिला सञ्चारकर्मीहरूको भेलाले ७ सदस्यी समूह गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शक्तिमाया तामाङ, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने, कोषाध्यक्षमा प्रितिका थापा, सदस्यहरुमा पार्वती विक र विनिता पनेरु रहेका छन । 
Weather Update