पीएम कप क्रिकेट: पुलिस बन्यो लगातार दोस्रो पटक पनि च्याम्पियन
शनिबार, चैत १६, २०८१
जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।
-1741741120.png)
पीएम कप: आज आर्मी र पुलिस भिड्दै
शनिबार, चैत १६, २०८१
दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।

कोशीलाई १३१ रनले पराजित गर्दै बागमती विजयी
शनिबार, चैत ९, २०८१
बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।
-1742473642.jpg)
पीएम कपः पुलिसको सातौं जित
बिहीबार, चैत ७, २०८१
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा आफ्नो विजयी यात्रालाई सातौं खेलसम्म पनि कायम राखेको हो । बिहीबार एक्ट्राटेक ओभलमा पुलिसले ९३ रनको सहज जित हासिल गरेको हो ।

लुम्बिनीलाई ५ विकेट हराउँदै सुदुरपश्चिमको दोस्रो जीत
बुधबार, चैत ६, २०८१
लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो । सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाउन सफल भए भने छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरेका...

पीएम कप - कर्णाली र बागमती विजयी
मंगलबार, चैत ५, २०८१
त्यस्तै सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गर्यो । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक ५५ रन जोडे ।

पीएम कपमा आज तीन खेल हुदै
सोमबार, चैत ४, २०८१
जारी पीएम कपमा आज तीन खेल हुदै छन्।
आज नेपाल लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ।

कोशीमाथि आर्मीको सानदार जित
शनिबार, चैत २, २०८१
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४९.३ ओभरमा अल आउट हुँदै २३० रन बनाएको थियो । कोशीका लागि सुभन गहतराजले ५१ रन बनाए भने सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर सोमपाल कामीले ४ विकेट लिए भने आकस चन्द र...

पीएम कप: पुलिसको लगातार चौथो जित
शनिबार, चैत २, २०८१
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुँदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए...

पीएम कप: कर्णालीमाथि आर्मीको फराकिलो जित
बिहीबार, फागुन २९, २०८१
यो जितपछि आर्मीले ३ खेलमा ६ अंक हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ भने कर्णालीको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।
-1741741120.png)
पीएम कपमा आज दुई खेल हुँदै
बुधबार, फागुन २८, २०८१
त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
-1741690255.png)
कोशी प्रदेशमाथि मधेशको फराकिलो जित
मंगलबार, फागुन २७, २०८१
जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।

पिएम कप: लुम्बिनीका तीन रंगशालामा आजबाट सुरु हुँदै
आइतबार, फागुन २५, २०८१
पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । अहिलेसम्म नेपाल पुलिस क्लबले तीन पटक जितेको छ भने एपीएफ र त्रिभुवन आर्मीले २-२ पटक यो उपाधि जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब हो ।
साताको लोकप्रिय