Harsamaya
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु 
 टिपरको ठक्करबाट काठमाडौंमा तीन जनाको मृत्यु  बिहीबार दिउँसो पौने ४ बजे शंखरापुर नगरपालिका ६ साँखु सलम्बुटारस्थित साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए । 
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाहीमा स्कारपियो दुर्घटना हुँदा चालकको मृत्यु उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 
ट्रकले मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते
ट्रकले मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते दुर्घटनामा सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । 
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते 
शिव मन्दिर जान लागेको ‘इको भ्यान’ दुर्घटना: एकको मृत्यु, तीन जना घाइते  म्याग्दीमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा तीन जना घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।
नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते
नेपालगञ्जमा भ्यानको ठक्करबाट बालकको मृत्यु, तीन जना घाइते दुर्घटनामा स्थानीय ४३ वर्षीय सिलवाल, छ वर्षीया सृष्टि गौतम र आठ वर्षीय सञ्जीव सिलवाल घाइते भएका छन् । उनीहरू घरबाहिर आँगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।  
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित)
माइक्रोले ठक्कर दिएकी महिलाको उपचारको क्रममा निधन (भिडियोसहित) हिजो साँझ करिब ६ः३५ बजे काठमाडौ बाट भरतपुरतर्फ जाँदै गरेको ग १ ख ४४४४ नं. को माइक्रोले ठक्कर दिदा स्थानीय अन्दाजी ६५ वर्षीय सुकमाया गुरुङ गम्भीर घाइते भएकी थिइन्।
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते
रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना , २४ जना घाइते बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते
कुम्भमेलाबाट फर्किएका चार नेपाली तीर्थयात्रीको सवारी दुर्घटनामा मृत्यु, ६ जना घाइते सोही गाडीमा सवार लिलावतीका श्रीमान् कञ्चनरुप नगरपालिका १ स्थित लक्ष्मीनारायण माधयमिक विद्यालय वैरवाका शिक्षक उपेन्द्र नारायण चौधरी, वडा नम्बर ७ कै लालुदेबी यादव, वडा नम्बर ५ का जीतु यादव, मुकेश यादव, उदयपुर निवासी उपेन्द्रका बहिनीज्वाई र चालकसहित ६ जना घाइते भएका छन् । उनीहरुको गोरखपुर अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
टिपर दुर्घटनामा परी चालकको मृत्यु
टिपर दुर्घटनामा परी चालकको मृत्यु बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ। 
Weather Update