हर्क साम्पाङको व्यङ्ग्यः ‘मेलम्चीको पानी नआए श्रमदान गरेर ल्याउँछु’
सोमबार, चैत २५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् ।

अख्तियारलाई राय जवाफ दिँदै हर्कको आग्रह - उजुरी गर्ने को हो लेखी पठाउनू (जवाफसहित)
शुक्रबार, माघ ११, २०८१
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध खानेपानीको विषयमा उजुरी परेपछि अख्तियारले उनीलाई राय मागेको थियो ।

पत्रकार महासंघले भन्यो - धरानका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाए
आइतबार, पुस २८, २०८१
नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाएको निष्कर्ष निकालेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले मेयर राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको जनाएका छन् ।
धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक...
साताको लोकप्रिय