उद्योगहरूमा दैनिक १२ घण्टासम्म लोडसेडिङ, अर्थतन्त्र चौपट हुने संकेत
शुक्रबार, चैत ८, २०८१
नेपाल उद्योग परिसंघले उद्योगहरूमा अहिले दैनिक १२ घण्टासम्म लोडसेडिङ हुने गरेको बताएको छ।

भन्सार प्रशासन चुस्त बनाउन निजी क्षेत्रको सुझाव
आइतबार, पुस २८, २०८१
निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।
साताको लोकप्रिय