किसान वर्षभरि माटोमा खेल्छ तर ६ महिना भन्दा बढी खान पुग्दैन : मन्त्री अधिकारी
सोमबार, चैत ११, २०८१
उक्त बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि नीति अगाडि बढाउनका लागि मन्त्रालय गम्भीर रहेको बताए । उनले किसान वर्षभरि माटोमा खेल्छ, ६ महिना भन्दा बढी खान मिल्दैन त्यसैले हामीले यो विषयमा सोच्नुपर्ने बताए ।

‘जब कृषिमन्त्रीलाई नौ किलोको काउली दिइयो’
मंगलबार, माघ १, २०८१
शर्माले मन्त्री अधिकारीलाई मायाको चिनो स्वरूप त्यही काउली थमाए । उक्त दृश्यले मेला हेर्न आएका हजारौँ दर्शकको ध्यान मञ्चतिर खिच्यो । धेरै चकित भए । नगर उपप्रमुख शर्माले कृषिमन्त्रीलाई मायाको चिनोका रूपमा काउली हस्तान्तरण गरेको उद्घोष गर्दा चारैतिर हाँसो चलेको थियो । स्थानीय किसानले उत्पादन गरेको काउली मन्त्री अधिकारीले मुस्कुराउँदै...

कृषि मन्त्रालयबाट पाँच वर्षमा १ खर्व ७ अर्ब ६६ करोड अनुदान प्रवाह, खोजी गरिदिन मन्त्रीको अनुरोध
आइतबार, पुस २८, २०८१
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट पछिल्लो पाँच वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ कृषि अनुदानमा खर्च भएको जनाएका छन् ।
मन्त्री अधिकारीले आइतबार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट अनुदान लाने कृषि...
साताको लोकप्रिय