पर्साको ठोरीमा भारतीय नागरिकको हत्याको आशंका
मंगलबार, माघ २९, २०८१
प्रवक्ता लम्सालले मृतकको घाँटीमा सल बेरिएको र दाग देखिएको कारण कसैले हत्या गरेर शवलाई त्यहाँ फालेको हुनसक्ने बताएका छन्। उक्त हत्या कसले र किन गरेको हो पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रवक्ता लम्सालले जानकारी दिएका छन्।

लेनदेन विवाद नमिल्दा कुटपिट गरी हत्या
आइतबार, माघ २०, २०८१
बिचारीले लेनदेनको विषयलाई लिएर बिहीबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका प्लेक्ताको ग्रीनसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा शनिबार साँझ मृत्यु भएको थियो।

बन्दुकधारीको आक्रमणमा सिरियामा १० गाउँलेको मृत्यु
शनिबार, माघ १९, २०८१
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँका १० नागरिक शुक्रबारको आक्रमणमा मारिएको बताएको छ ।

कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्यु : रूसी अधिकारी
शुक्रबार, माघ १८, २०८१
युक्रेनी सेनाले रूसबाट कब्जामा लिएकोे एउटा गाउँमा युक्रेनी सेनाले २२ जनाको ‘हत्या गरेको’ मस्कोले दावी गरेको छ ।
युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ ।

इराकी कुरान जलाउने सलवान मोमिकाको स्विडेनमा गोली हानी हत्या
शुक्रबार, माघ १८, २०८१
इराकी कुरान जलाउने सलवान मोमिकाको स्वीडेनमा हत्या गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार साल्भान मोमिकालाई गोली हानिएको थियो। गोलीबारीको सूचना पाएपछि स्वीडेनका अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

बेलायतमा ४ हजार करोड मालिकका छोरा हत्याको आरोपमा जेलमा
मंगलबार, माघ १५, २०८१
बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।
गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए ।

धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
आइतबार, माघ १३, २०८१
प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।

बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
शुक्रबार, माघ ११, २०८१
भारतको एक अदालतले किशोरीको विभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामुहिक बलात्कार गरेका र...

गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा युवकको शव फेला
मंगलबार, माघ ८, २०८१
तत्कालीन सोनमा गाविसका पूर्वअध्यक्ष गोखुलप्रसाद यादवका छोरा नरेन्द्रको सम्सी गाउँपालिका–१ स्थित गहुँ खेतमा गम्छाले घाँटी थिचेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

डडेल्धुरामा गोली प्रहार गरी श्रीमतीको हत्या
मंगलबार, माघ १, २०८१
उनले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरको भरूवा बन्दुकले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ।

श्रीमतीको हत्या अभियोगमा रुपन्देहीबाट एक जना पक्राउ
शनिबार, पुस २७, २०८१
श्रीमतीको हत्या आरोपमा रूपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ४० वर्षीया कमला सेन खड्काको हत्या अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।
साताको लोकप्रिय