Harsamaya
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च त्यसैगरी शुक्रबार तोलाको दुई हजार ४० रुपैयाँ पुगेको चाँदी आज १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा झरेको छ ।
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो
एकैदिन ९०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तो नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ओरालो लागेको छ। लामो समयपछि सुनको भाउमा यति ठूलो गिरावट आएको हो, जसले उपभोक्तालाई केही राहत दिएको छ भने व्यवसायीहरू अलि सतर्क देखिएका छन्।
सुनचाँदीको मूल्य कति पुग्यो ?
सुनचाँदीको मूल्य कति पुग्यो ? त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार?
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार? नेपाली सुन बजारमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला रू १ लाख ७४ हजार ५ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
आज कति पुग्यो सुनचाँदीको मुल्य ?
आज कति पुग्यो सुनचाँदीको मुल्य ? नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य वृद्धि भएको छ ।
सुनको भाउमा उकालो: तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो!
सुनको भाउमा उकालो: तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुग्यो! नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ।
सुनको मूल्य वृद्धि, चाँदी सस्तो : आजको बजार भाउ यस्तो छ
सुनको मूल्य वृद्धि, चाँदी सस्तो : आजको बजार भाउ यस्तो छ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भई १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको छ। सोमबार यसको मूल्य १ लाख ७० हजार ८ सय रुपैयाँ थियो।
सुनको मूल्यले छोयो नयाँ उचाइ 
सुनको मूल्यले छोयो नयाँ उचाइ  सोमबार चाँदी प्रतितोला १,९८५ रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबारको तुलनामा १५ रुपैयाँले वृद्धि भएको छ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९०  रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।
प्रतितोला एक हजारले घट्यो सुनको भाउ
प्रतितोला एक हजारले घट्यो सुनको भाउ चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ । 
Weather Update