तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री
शुक्रबार, चैत २९, २०८१
गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् ।

चैत १५ को घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
शुक्रबार, चैत २९, २०८१
कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्री लेखकसँग चैत १५ गते भएको राजावादीहरूको प्रदर्शनका बारेमा सोधपुछ गर्ने भएको हो ।
-1744209086.jpg)
गृहमन्त्रीले लिए घाइते रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी
बुधबार, चैत २७, २०८१
गृहमन्त्री रमेश लेखकले गत चैत १५ गतेको राजावादी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएकी रेविका खत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

समाजवादी मोर्चालाई गृहमन्त्रीको धन्यवाद, राजावादीहरु ‘उच्छृंखल र अमानवीय’
शुक्रबार, चैत २२, २०८१
साथै उनले चैत १५ गते जस्तो आपराधिक गतिविधिमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुने बताए । उनले अराजकता फैलाएर संविधान समाप्त पार्ने गतिविधि भएकोमा आफू स्पष्ट रहेको बताए ।

शिक्षकहरुका माग सम्बोधन गर्नेगरी अघि बढेका छौं : गृहमन्त्री लेखक
बिहीबार, चैत २१, २०८१
उनले भने, ‘अहिले पनि शिक्षक महासंघले आफ्ना विषयमा सरकारको ध्यानाकर्षण गर्नको लागि प्रदर्शनहरू गरि राख्नु भएको छ । त्यसकारण अहिले कार्यवाहक प्रधानमन्त्रीको संयोजकत्वमा शिक्षकहरूका सरोकार, ध्यानाकर्षण गराउनु भएका विषयहरू र उहाँहरूले गर्नु भएको प्रदर्शनलगायतलाई मूल्याकंन गरेर शिक्षा विधेयकलाई छिटोभन्दा छिटो अगाडि बढाउने सन्दर्भमा छलफल गरेका छौं । छलफल सकारात्मक भएको...

आन्दोलन गरेर फालिसकेको राजसंस्था फर्किदैन - गृहमन्त्री लेखक
आइतबार, फागुन २५, २०८१
उनले मुलुकमा विकल्पका रूपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्व राजालाई सुझाव समेत दिए । गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्व राजालाई हौसिन आवश्यक नरहेको जिकिर गरे ।

पूर्व राजालाई शासन गर्न मन भए चुनावमा होमिएर खुला राजनीति गर्न गृहमन्त्रीको चुनौती
शनिबार, फागुन २४, २०८१
लोकतन्त्रका विरुद्धमा अहिले भइरहेका गतिविधि गर्न लोकतन्त्रले नै छुट दिएको उनले बताए । समाज विकासको विज्ञानले समाज पछि फर्कँदैन भनेकाले पनि राजतन्त्रको कुनै सम्भावना नरहेको उनको दाबी छ । उनले पूर्व राजालाई शासन गर्न मन भएर चुनावमा होमिएर खुला राजनीति गर्न चुनौती समेत दिएका छन् ।

भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक
शुक्रबार, फागुन २३, २०८१
गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन् ।

स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा गराउन प्रहरीलाई निर्देशन
बुधबार, फागुन २१, २०८१
बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसहरूमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
-1740820061.png)
समाज निर्माणकालागि लागूऔषध विरुद्धको महाअभियानलाई देशव्यापी बनाउनपर्ने- गृहमन्त्री लेखक
शनिबार, फागुन १७, २०८१
कार्यक्रममा प्रहरी महानिरिक्षक बसन्त कुँवरले लागू औषध नियन्त्रण गर्न देशभरका सबै कार्यालयबाट लागू औषध नियन्त्रण र रोकथाम कार्ययोजना कार्यान्वयनमा ल्याइएको जानकारी दिए ।

गृहमन्त्रीको दाबी - सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्छ (भिडियोसहित)
शुक्रबार, फागुन १६, २०८१
गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार गर्ने दाबी गरेका छन्।

संविधान संशोधनका लागि राजनीतिक दलहरू बीच सहमति हुन्छ - गृहमन्त्री लेखक
बिहीबार, फागुन ८, २०८१
बिहीबार भक्तपुरमा नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय परिषद् उद्घाटन गर्दै गृहमन्त्री लेखकले संविधान संशोधनका लागि आवश्यक विषय पहिचान गरेर राजनीतिक दलहरूबीच सहमति कायम गर्दै अघि बढ्ने बताएका हुन्

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन
बुधबार, माघ ३०, २०८१
मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुव्र्यवहार भइरहेका घटना सार्वजनिक भइरहेको प्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो ।
साताको लोकप्रिय