Harsamaya
भोलिको आन्दोलनमा सहभागी हुन राप्रपाको आव्हान
भोलिको आन्दोलनमा सहभागी हुन राप्रपाको आव्हान बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले  पार्टीको नाम, छाप र प्रबक्ताको नाम दुरुपयोग गरी नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित हुने भनि सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै आपत्ति जनाएको हो ।
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम 
‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने, यस्ता छन् कार्यक्रम  फागुन १८ गते ग्लोबल जुम बैठक गर्ने र त्यसको तीन दिनपछि काठमाडौंमा बृहत् जनप्रदर्शन र विरोधसभा गर्ने उल्लेख छ । साथै उनीहरूले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र प्रहरी नायव उपरीक्षक रवि रावलका परिवारसहितको फोटो सार्वजनिक गर्ने र कारबाहीका लागि नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सम्बन्धित निकायमा उजुरी दिने...
आन्दोलन गर्न समाजवादीले बनायो कार्यदल (भिडियोसहित)
आन्दोलन गर्न समाजवादीले बनायो कार्यदल (भिडियोसहित) त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । 
ग्यास व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
ग्यास व्यवसायीहरूले गरे आन्दोलनको घोषणा त्यस्तै फाल्गुन १ देखि ५ गतेसम्म विरोधका कार्यक्रमबारे प्रचार प्रसार गर्ने, फाल्गुन ६ गने देखि भारतको इण्डियन आयलका निगमका लागि लोड हुने एलपी ग्यासको बुलेट कुनै पनि लोड नगर्ने उनले बताए । त्यस्तै फाल्गुन १२ गतदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्यास बुलेटहरू भन्सार नाकाबाट नछुटाउने संघले चेतावनी...
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो
लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ। सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरको हो । 
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 
Weather Update