Harsamaya
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित)
भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत देखिएन- अध्यक्ष नेपाल (भिडियोसहित) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले भूमिसम्बन्धी अध्यादेशमा सरकारको राम्रो नियत नदेखिएको बताएका छन् । 
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित)
एकीकृत समाजवादीको ठहर - भ्रष्टाचारीहरू सरकारबाट संरक्षित छन्(भिडियोसहित) सोमबार काठमाडौंमा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै महासचिव घनश्याम भुसालले मुलुकमा भ्रष्टाचार मौलाएको र भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको निष्कर्ष निकालेको जानकारी दिए । 
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ
नेकपा एसको केन्द्रिय समिति बैठक बस्दैँ हिजो बिहान ७ बजे देखी पोलिटब्युरो समितिको बैठक बसे पछि आज केन्द्रीय समितिको ब‌ैठक बस्न लागेको हो। 
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल
 वर्तमान सरकारले कानुनको खुलेआम उल्लंघन गर्यो - अध्यक्ष नेपाल वर्तमान सरकारमा दुई तिहाइको दम्भ सवार भएको भन्दै उनले समितिमा विचाराधीन भएका विधेयक फिर्ता नलिइ सोही विषयमा अध्यादेश ल्याएको धारणा राखे । उनले अध्यादेशमार्फत ३० वटा कानुनमा संशोधन गर्न खोज्नु सही नियत नरहेको बताए । 
एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते
एकीकृत समाजवादी : स्थायी कमिटी र पोलिटब्यूरो बैठक फागुन ६ र ७ गते यही फागुन ८ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटी बैठकको एजेण्डा तथा कार्यसूची अनुमोदन गर्ने जनाइएको छ । केन्द्रीय कमिटी बैठकअघि सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो बैठकले राजनीतिक प्रतिवेदन, आर्थिक, साङ्गठनिक प्रतिवेदन पारित गर्ने छ ।
चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ?
चितवनमा नेकपा एस छाडेर को को गए माओवादीमा ? एकीकृत समाजवादीका चितवन जिल्ला उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र, रामबहादुर राना मगर, बिष्णु लामिछाने, बलराम पीडित, सुदन दराई लगायत विभिन्न तहमा रहेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गयो : अध्यक्ष नेपाल
गैरलोकतान्त्रिक आचरण बोकेको हातमा देश गयो : अध्यक्ष नेपाल दुई ठूला पार्टी मिलेर संविधान संशोधनका नाममा सरकार बनाएर जनतालाई मूर्ख बनाउन काम भएको उनको भनाइ छ। जनताले सुरक्षा र रोजगारी चाहेकोमा त्यो पूरा हुन नसकेको उनको टिप्पणी छ।
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल
वामपन्थी, कम्युनिस्टहरूलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको छ- अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय तथा जनजिविकाका विषयलाई उचित ढंगले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । 
Weather Update