हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
शुक्रबार, पुस २६, २०८१
प्रधानमन्त्री केपी ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सधैँ सरकारको प्राथमिकतामा रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाए ।
साताको लोकप्रिय