नवलपुरमा नौ करोडको सुन्तला उत्पादन
बुधबार, माघ २३, २०८१
यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो ।

पाल्पामा ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
मंगलबार, माघ २२, २०८१
यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।

बागलुङमा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री
शनिबार, माघ १९, २०८१
यस वर्ष बागलुङमा रु २६ करोड ४६ लाख ५४ हजार बराबरको सुन्तला उत्पादन भएको छ। उत्पादनमा केही गिरावट आए पनि किसानले गत वर्षको तुलनामा बढी मूल्य पाएका छन्।

गुल्मीमा बढ्यो सुन्तला उत्पादन
शुक्रबार, पुस २६, २०८१
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै कृषक खुसी भएका छन् ।
गुल्मीमा यस वर्ष २४ करोड ५० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए । गत वर्ष...
साताको लोकप्रिय