बाजुरामा पुरुषको शव फेला
शनिबार, चैत २३, २०८१
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। उनका आफन्तले हत्याको आशंका गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताए।

चरेससहित एक पक्राउ
शनिबार, चैत २३, २०८१
यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्य लय बाराले जनाएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

भारतीय एम्बुलेन्समा अवैध ट्रामाडोल क्याप्ससुल बरामद, चार पक्राउ
शनिबार, चैत २३, २०८१
शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो ।

हत्या गरेको अभियोगमा पक्राउ
शुक्रबार, चैत २२, २०८१
प्रहरीका अनुसार सोही नगरपालिका–७ सल्यानी टोल बस्ने २३ वर्षीय छोटे भन्ने राजु सुनारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
शुक्रबार, चैत २२, २०८१
काठमाडौं महानगरपालिका–९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका - ७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो।

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ
शुक्रबार, चैत २२, २०८१
काठमाडौं महानगरपालिका–२७ महाबौद्धमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी उनलाई नगद २० लाख ९२ हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो

खैरो हिरोइनसहित चार भारतीय नागरिक पक्राउ
शुक्रबार, चैत २२, २०८१
लागूऔषधमध्ये एउटा पोका भित्र १०० ग्राम र अर्को पोकामा १२० ग्राम गरी जम्मा २२० ग्राम खैरो हेरोइन बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

सुनसरीमा अपहरणमा परेकी बालिका बचाइयो, मुख्य अभियुक्त पक्राउ
शुक्रबार, चैत २२, २०८१
पक्राउ पर्नेमा सप्तरी कन्चनरुप नगरपालिका–१२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन् ।

झापा र सुनसरीमा ब्राउनसुगरसहित १२ जना पक्राउ
बिहीबार, चैत २१, २०८१
झापा र सुनसरीको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

बँदेल मार्ने पासोमा करेन्ट लागेर महिलाको मृत्यु , गाडिएको अवस्थामा शव भेटियो
बिहीबार, चैत २१, २०८१
जिल्लाको उत्तर पूर्वीभेग वृन्दावन नगरपालिका -१ बलेरी गाउँ छेउमा जंगली बँदेल मार्न राखेको विद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि मृतक महिलाको शव लुकाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
बिहीबार, चैत २१, २०८१
कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माकलाई प्रहरीले पक्राउ गरेको हो ।

रौतहटबाट नेपाल प्रहरीका नक्कली इन्स्पेक्टर पक्राउ
बिहीबार, चैत २१, २०८१
उनका अनुसार मलंगवा नगरपालिका वडा न.१० स्थितमा रहेको साहारा गेष्ट हाउसका संचालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल संचालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ ।

सर्लाहीबाट साढे २३ किलो गाँजा बरामद, दुई भारतीयसहित तीन पक्राउ
बिहीबार, चैत २१, २०८१
उनका अनुसार अस्थायी प्रहरी पोष्ट कालिञ्जोर घारीबथानले पाएको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केशरगंजको संयुक्त प्रहरी टोलीले इश्वरपुर नगरपालिका वडा नम्वर १२ बाट ७ किलो २१० ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।
साताको लोकप्रिय