नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
बिहीबार, वैशाख ४, २०८२
हङकङ शृंखलामा राम्रो प्रदर्शन गर्दै उनी शीर्षमा पुग्ने धेरैको अपेक्षा विपरीत उनको वरीयता खस्किएको हो । उनी अब तेस्रोमा इंग्ल्याण्डका लियाम लिभिङस्टोनसँग समान २०९ रेटिङका साथ छन् ।

आईपीएलमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
बिहीबार, वैशाख ४, २०८२
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा सुपर ओभरमा राजस्थान रोयल्सलाई हराउँदै दिल्ली क्यापिटल शीर्ष स्थानमा उक्लिएको छ ।

विश्वकप एसिया छनोट : नेपालको लगातार तेस्रो जित
बुधबार, वैशाख ३, २०८२
नेपालकालागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ ।

केपी ओली कपमा अत्तरीया र होराइजन बिजयी
सोमबार, वैशाख १, २०८२
पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि-२० पुरूष क्रिकेटमा अत्तरीया क्रिकेट क्लब र होराइजन क्रिकेट क्लब विजयी भएका छन् ।

यू-१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित
सोमबार, वैशाख १, २०८२
आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ ।

आज नेपाल र ओमानबिच प्रतिस्पर्धा हुदैँ
सोमबार, वैशाख १, २०८२
आज नेपाल भर्सेस ओमानका बिचमा खेल हुदैँछ ।
-1744179325.jpg)
नेपाल ३ रनको अभावले उपाधिविहीन
आइतबार, चैत ३१, २०८१
कुवेतले दिएको १७५ रनको बलियो लक्ष्य पछ्याएको नेपालले सुरूवाती खराब ब्याटिङ गर्दै उपाधिविहीन हुन पुगेको हो ।

यू–१९ विश्वकप एसिया छनोट : आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै
आइतबार, चैत ३१, २०८१
आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ सञ्चालन हुनेछन्। नेपालले पहिलो खेलमा आइतबार युएईसँग प्रतिस्पर्धा गर्ने छ।
-1744179325.jpg)
आज नेपाल र कुबेतबीचमा फाइनल प्रतिस्पर्धा
आइतबार, चैत ३१, २०८१
हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।

घरेलु मैदानमा जित्ने राम्रो मौका छ : कप्तान नरेन भट्ट
शनिबार, चैत ३०, २०८१
उनले भने, ‘हाम्रो टिममा राम्रो ब्यालेन्स छ । त्यस्तो समस्या छैन । सबै लेजेण्ड खेलाडी हुनुहुन्छ । कोचले पनि हामीलाई राम्रो तयारीका साथ अगाडि बढाउनु भएको छ । आफ्नै मैदानमा भैइरहेको छ त्यस कारण जित्ने राम्रो मौका छ हाम्रो । हामी क्वालिफायर गर्छौ भन्ने आशाका साथ मैदानमा उत्रिने छौं’
-1744418238.jpg)
आइपिएल: चेन्नइको पाँचौं हार, कलकता ८ विकेटले विजयी
शनिबार, चैत ३०, २०८१
चेन्नई फ्यानहरू आशावादी थिए कि शुक्रबार अप्रिल ११ बाट उनीहरूको टोलीले केही नयाँ परिवर्तन गर्नेछ र यो टिम अब विजयीको बाटोमा फर्कनेछ। यसको को कारण थियो कमाण्ड फिर्ता धोनीको हातमा आएको थियो । जसले विगत १७ वर्षमा धेरै पटक टोलीका लागि यस्तो जादु देखाएका थिए । तर यस्तो देखिन्छ कि...

आईपिएलले लगायो राजस्थान रोयल्समाथि २४ लाख जरिबाना
बिहीबार, चैत २८, २०८१
राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिबाना गरिएको छ । यो जरिबाना लाग्नुअघि राजस्थानको टोलीले अर्को घाउ भोगेको थियो ।

कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी
बिहीबार, चैत २८, २०८१
हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।