Harsamaya
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै
चार देशीय सिरिजमा आज नेपालले युगाण्डाविरुद्ध खेल्दै नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।
एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
एस्टन भिल्ला च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रिमियर लिग क्लब एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै  प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
पीएम कपमा आज तीन खेल हुदै
पीएम कपमा आज तीन खेल हुदै जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ ।
विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई
विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका १६ नं जर्सीका खेलाडी खेमराज श्रेष्ठले खेलको पाँच मिनेटमा र जर्सी नं ७ का  खेलाडी दीपेश घलेले ६३ मिनेटमा एक/एक गोल गरी आफ्नो टोलीलाई उपाधि जिताएका हुन् ।
क्यानको १९ महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता, को को परे ? (सूचीसहहित)
क्यानको १९ महिला क्रिकेट खेलाडीसँग वार्षिक सम्झौता, को को परे ? (सूचीसहहित) नेपाल क्रिकेट संघ (क्यान) ले १९ महिला क्रिकेट खेलाडीलाई दिएको वार्षिक सम्झौताको सूची सार्वजनिक गरेको छ ।
नेपालको लगातार तेस्रो हार
नेपालको लगातार तेस्रो हार नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ ।
नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य
नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ
पीएम कपमा आज दुई खेल हुँदै
पीएम कपमा आज दुई खेल हुँदै त्यस्तै आज अर्को खेल कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा कोशी प्रदेशले आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।
कोशी प्रदेशमाथि मधेशको फराकिलो जित
कोशी प्रदेशमाथि मधेशको फराकिलो जित जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले विजयी शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित हासिल गरेको हो ।
नेपाल हङकङ चाइनासँग पराजित
नेपाल हङकङ चाइनासँग पराजित यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १०० रन बनाएको थियो । हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।  
Weather Update