एनसेल सुपर लिग : झापा र बुटवल बराबरीमा रोकिए
आइतबार, चैत १७, २०८१
बुटवल लुम्बिनी एफसीका गोलकिपर दीप कार्की नायक बन्दा झापा एफसीले अंक बाँड्दै नेपाल सुपर लिग (एनसेल) सुरुआत गरेको छ ।

आईसीसी मेन्स क्रिकेट वर्ल्ड कपका लागि खेलाडीहरूको सूची सार्वजनिक
आइतबार, चैत १७, २०८१
क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’,‘नेपाल ग्रिन’गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ ।

आईपीएल : दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै
आइतबार, चैत १७, २०८१
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्डेयले दुई विकेट लिए ।

नेपाल सुपर लिग : काठमाडौंविरुद्ध ललितपुरलाई २ गोलको अग्रता
शनिबार, चैत १६, २०८१
तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उद्घाटन खेलमा ललितपुर सिटीले पहिलो हाफमा २ गोलको अग्रता बनाएको छ।

पीएम कप क्रिकेट: पुलिस बन्यो लगातार दोस्रो पटक पनि च्याम्पियन
शनिबार, चैत १६, २०८१
जसअनुसार पुलिसका लागि कुशल भुर्तेलले ७० बलमा ७ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६१ रनको योगदान गरेका थिए भने अमीत श्रेष्ठले ३९ र दिलिप नाथले अविजित ३१ रन बनाएका थिए ।
-1741741120.png)
पीएम कप: आज आर्मी र पुलिस भिड्दै
शनिबार, चैत १६, २०८१
दुवै टोलीले समूह चरणका ९ मध्ये ८ खेल जितेका थिए। आर्मी मधेश प्रदेशसँग पराजित भएको थियो भने पुलिस आर्मीसँग अन्तिम खेलमा पराजित भएर फाइनलमा पुगेको हो ।
-1743127127.jpg)
आईपीएलमा लखनउको शानदार जित
शुक्रबार, चैत १५, २०८१
टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनाएको थियो ।

तोप २१ चौतारा साँगाचोकगढी नगर कप भलिबल प्रतियोगिता हुने
बिहीबार, चैत १४, २०८१
नेपाल प्रहरी क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, कोशी प्रदेश, कर्णाली प्रदेश र जुगल होराइजन सिन्धुपाल्चोक गरी ७ टोली सहभागी हुने प्रतियोगितामा प्रथम हुनेले ३ लाख, द्वितीय हुने टोलीले १ लाख ५० हजार र तृतीय हुने टोलीले ७५ हजार पुरस्कार पाउनेछ।
-1742954326.jpg)
आईपीएलमा पञ्जाबको गुजरातमाथि रोमाञ्चक जित
बुधबार, चैत १३, २०८१
२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए।

संकटा सेमिफाइनलमा, सृजनको चार गोल
मंगलबार, चैत १२, २०८१
सृजनराज गौतम एक्लैको चार गोलसँगै संकटा क्लबले २३औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

आइपिएल: मुम्बईविरूद्ध चेन्नईको जित
सोमबार, चैत ११, २०८१
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।

पुलिसलाई हराउँदै चर्च ब्वाइज तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
आइतबार, चैत १०, २०८१
‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

कोशीलाई १३१ रनले पराजित गर्दै बागमती विजयी
शनिबार, चैत ९, २०८१
बागमतीका लागि शुभ कंसाकारले ३९, शुतोष घिरैयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५, रिजन ढकालले अविजित २२, सोनु देवकोटा १८, सूर्यले १७ तथा गौतम केसी १६ रन बनाएका थिए ।
साताको लोकप्रिय