Harsamaya
 नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित
 नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित नेपालका लागि ओपनर सीता रानामगरले ४५ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाइन् भने विता जोशीले १७ बलमा एक चौका र दुई छक्कासहित २७ रन जोड्दा पूजा महतोले १४ बलमा समान दुई चौका र छक्कासहित २४ रनको योगदान गरेकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंकको रनसमेत जोड्न सकेनन् ।
पूर्वस्ट्राइकर अनु लामाले फुटबलबाट सन्यास लिइन्
पूर्वस्ट्राइकर अनु लामाले फुटबलबाट सन्यास लिइन् अनुले अब घरेलु फुटबल नखेल्ने बताइन् । उनले अब आफ्नो बाँकी जीवन फुटबल कोचका रूपमा व्यतीत गर्ने जानकारी दिइन् । आफूले करिब २१ वर्ष फुटबल खेलेको र अब नयाँ आउने खेलाडीहरूका लागि ठाउँ छाडेको उनले बताइन् । 
सभापति कपको ट्रफी अनावरण
सभापति कपको ट्रफी अनावरण माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । 
एन्फा महिला लिगको एपिएफले जित्यो 
एन्फा महिला लिगको एपिएफले जित्यो  त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४औं मिनेटमा सविताले तेस्रो गोल गरिन् । इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपिएफको ४–० को जित पक्का गरिन् । 
 मध्यपश्चिम विश्वविद्यालयले जित्यो प्रथम जय नेपाल कपको उपाधि
 मध्यपश्चिम विश्वविद्यालयले जित्यो प्रथम जय नेपाल कपको उपाधि यसरी मध्यपश्चिमले ६ विकेटको क्षतिमा बनाएको कूल १७५ रनको जवाफमा ब्याटिङ गर्न उत्रिएको लखनउ विश्वविद्यालयको टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सकेको थियो । लखनउ विश्वविद्यालयका तर्फबाट मनन कन्डवाले सर्वाधिक ५८ रन बनाएका थिए । 
सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै
सभापति कप: फाईनलका लागि बागमति र एनआरटी भिडदै नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज हुँदै छ । 
ललितले धनगढीबाट ‘अर्जुन ट्रफी’ खेल्ने 
ललितले धनगढीबाट ‘अर्जुन ट्रफी’ खेल्ने  फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा डिसिएका प्रमुख खेलाडीको रुपमा रहेका ललितले डडेल्धुराको फेन्ड्स क्लबका प्रमुख खेलाडीहरू कुशल भुर्तेल, विनोद भण्डारी, सन्दिप जोराका विरुद्ध मैदान उत्रेर प्रतियोगिताको सुरुवात गर्नेछन् ।
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।  नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् । 
पाँचौं पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि
पाँचौं पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ ।
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश 
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश  न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित)
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित) माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 
एन्फा यु–१६ युथ लिग: चर्च ब्वाइजसँग पुलिस पराजित
एन्फा यु–१६ युथ लिग: चर्च ब्वाइजसँग पुलिस पराजित चर्च ब्वाइजको जितमा सनिल मगरले दुई गोल गरे भने अनिशकुमार मगर र सुशान्त थापामगरले एक एक गोल गरे । पुलिसका लागि रोहन पोखरेलले सान्त्वना गोल गरे । 
Weather Update