५० करोड लगानीमा पोखरामा एभरग्रीन एकेडेमी
आइतबार, चैत १७, २०८१
कुनै समयमा चलचित्र अवलोकन गर्ने कल्पना सिनेमा हलमा हाल शैक्षिक संस्था एभरग्रीन एकेडेमी स्थापना भएको छ ।

त्रिभुवन विश्वविद्यालयमा १८ गते स्ववियु निर्वाचन
शनिबार, चैत १६, २०८१
उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेपछि समितिले शनिबार निर्वाचन मिति तय गरेको हो ।

१५२ जना विद्यार्थी र शिक्षकलाई काठमाडौं महानगरपालिकाले घर पुर्यायो
शुक्रबार, चैत १५, २०८१
परीक्षा दिएर घर फर्कन सवारी साधन अभाव भएमा खबर गर्न महानगरपालिकाले सार्वजनिक आव्हान गरेको थियो । त्यसअनुसार महानगर प्रहरी बलले चारवटा क्षेत्र– बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु–मार्फत उद्धार गरी विद्यार्थी तथा शिक्षकहरूलाई सुरक्षित रूपमा गन्तव्य सम्म पुर्याएको हो ।

आज एसइईका परीक्षार्थीले सवारी नपाए काठमाडौं महानगरले घर पुर्याइदिने, यी नम्बरमा सम्पर्क गर्नूहोस्
शुक्रबार, चैत १५, २०८१
आज समाजवादी मोर्चा र राजावादीहरूले प्रदर्शनको तयारी गरेपछि काठमाडौं उपत्यकामा सवारी साधन न्यून मात्रामा गुडेका छन् । त्यसको प्रत्यक्ष मारमा एसइई परीक्षा दिने विद्यार्थी परेका छन् ।

मुगुका शिक्षक ब्रेल लिपि बाह्रखरी अक्षर सिक्दै
बिहीबार, चैत १४, २०८१
मुगुको एक मात्र दृष्टिविहीन बालबालिकाहरुको अध्यन गर्दै आएको छाँयानाथ रारा नगरपालिका वडा नं.१ चैन गाँउमा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय बालमन्दिरका शिक्षकहरु चैत १२ र १३ गते ब्रेल लिपि बाह्रखरी अक्षरहरु सिकेका छन् ।

एसइई परीक्षार्थीबाट रौतहटमा १ हजार ७०६ मोबाइल बरामद, ६ निरीक्षक माथि मुद्दा
मंगलबार, चैत १२, २०८१
मंगलवार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाई छिपाई परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेक जाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

विद्यालय तहमा स्वास्थ्य विषय अनिवार्य गर्न प्रस्ताव
मंगलबार, चैत १२, २०८१
उनले भने,‘हामीले अब विद्यालय तहमा अनिवार्य रुपमा स्वास्थ्य विषय पढाउने व्यवस्था गरौं । शिक्षा जीवनउपयोगी हुनुपर्छ । त्यसैले स्वास्थ्य विषय ऐक्षिक होइन अनिवार्य बनाउनुपर्छ । हामीले शिक्षा मन्त्रालयलाई प्रस्ताव गरेको छौं । अब चाँही विद्यालय तहका सबैलाई आफ्नो शरीर जोगाउने चेतना प्राप्त हने गरी शिक्षा दिनुपर्छ ।’

त्रिचन्द्रमा चैत्र १३ गत्ते स्ववियु निर्वाचन हुने
सोमबार, चैत ११, २०८१
सोमबार बसेको निर्वाचन समितिले १३ गते निर्वाचन गर्ने जनाएको हो । गत चैत्र ५ गते यहाँको निर्वाचन स्थगित भएको थियो ।

ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु
आइतबार, चैत १०, २०८१
तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिँदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औँल्याए ।

अखिलका स्ववियु सभापतिका उम्मेदवार श्रेष्ठले गरे क्याम्पसमा तोडफोड
शुक्रबार, चैत ८, २०८१
स्ववियु निर्वाचनको विषयलाई लिएर अखिल क्रान्तिकारीले ध्यानाकर्षण पत्र समेत क्याम्पस प्रमुख प्रशासनलाई हिजो बुझाएको थियो । ध्यानाकर्षण पत्रमा हामी छलफलमा नै थियौँ आगामी ११ गते सम्ममा हामी पार्टीका नेतृत्वसँग छलफल गरेर निकासा दिन्छौँ भनेका थियौँ तर यस्तो गतिविधि हामीले सोचेका थिएनौँ क्याम्पस संचालक समितिका एक सदस्यले जानकारी दिए।

बैतडीमा एसइईमा १२४ जना अनुपस्थित
शुक्रबार, चैत ८, २०८१
बैतडीमा यस वर्षको एसइईमा १२४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

रौतहटमा एसइई परीक्षामा सहभागीबाट ४२४ मोबाइल बरामद
बिहीबार, चैत ७, २०८१
यसैगरी, मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन ।

रुपन्देहीमा एसइई दिँदै गरेका नक्कली परीक्षार्थी पक्राउ
बिहीबार, चैत ७, २०८१
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्राचार्य रायमाझीले बताए ।
साताको लोकप्रिय