क्रेस्ट माइक्रो लाइफको आईपीओ बिक्री खुला
शुक्रबार, फागुन २३, २०८१
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले निष्कास गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ।

नेप्से १३.६२ अंकले घट्यो
सोमबार, फागुन १९, २०८१
आज विभिन्न तीन सय कम्पनीका तीन करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ५५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा उछाल, नेप्से परिसूचक २९ सय नाघ्यो
सोमबार, फागुन १९, २०८१
कारोबार सुरु भएको तीन घन्टामै ६ अर्बमाथिको कारोबार भइसकेको छ । जलविद्युत, फाइनान्स र विकास बैंक समूहमा लगानीकर्ता झुम्मिएका छन

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
सोमबार, फागुन १९, २०८१
प्रि ओपन सेसनमा नेप्से सूचक ९.९४ अंकले बढेको छ । यससँगै सूचक २९००.२३ विन्दुमा आएको छ

बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन
सोमबार, फागुन १९, २०८१
जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । ...

७५ अंकले बढ्यो सेयर
आइतबार, फागुन १८, २०८१
हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

सेयर बजार ५० अंकले बढ्यो
बिहीबार, फागुन १५, २०८१
आज चारवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गर्डियन माइक्रो लाइफ, अपर हेवाखोला हाइड्रो, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार
मंगलबार, फागुन १३, २०८१
आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँको कारोबार भएका छन् ।

नेप्सेको सीईओका लागि आवेदन खुला
मंगलबार, फागुन १३, २०८१
तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि माघ २५ देखि पद रिक्त छ। इच्छुक उम्मेदवारले फागुन १८ भित्र आवेदन दिनुपर्नेछ।

नेप्से ३.३५ अंकले बढ्यो
सोमबार, फागुन १२, २०८१
आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
सोमबार, फागुन १२, २०८१
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन १२ गते) बाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

नेप्सेको सिइयोका लागि पदपूर्ति समिति गठन
आइतबार, फागुन ११, २०८१
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल रहेका छन् ।

११.६६ अंकले बढ्यो नेप्से
आइतबार, फागुन ११, २०८१
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ११.६६ विन्दुले बढेको छ । नेप्से सूचक दोहोरो अंकले बढ्दा कारोबार रकम ११ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।
साताको लोकप्रिय