Harsamaya
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।
दिनभर जंगलमा लुकेर बस्ने हात्ती बस्ती पसेपछि ...
दिनभर जंगलमा लुकेर बस्ने हात्ती बस्ती पसेपछि ... हरिपुर क्षेत्रका जङ्गली हात्ती बस्ती पसरे बालीनालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय त्रसित बनेका छन् । हरिपुर नगरपालिका–१ हजारबिघा क्षेत्रमा किसानले लगाएका बालीनाली जङ्गली हात्तीले क्षति गरेको हो ।
राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति गलत : प्रमुख निर्वाचन आयुक्त थपलिया
राजनीतिक अस्थिरताको दोष निर्वाचन प्रणालीलाई दिने प्रवृत्ति गलत : प्रमुख निर्वाचन आयुक्त थपलिया संसदीय मामिला पत्रकार समाजले काभ्रेको धुलिखेलमा आयोजना गरेको निर्वाचन प्रणाली सुधार विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले दलहरूले दुई तिहाई बहुमत ल्याउँदा पनि ३ वर्ष सरकार नटिकेको भन्दै निर्वाचन प्रणालीका कारण राजनीतिक अस्थिरता भयो भन्ने प्रवृत्ति उचित नभएको बताएका हुन् । 
म्याग्दीमा जीप दुर्घटना
म्याग्दीमा जीप दुर्घटना म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ।  शुक्रबार राति अन्दाजी १ बजे बेनी नगरपालिका-६ जरवुटामा ग १ ज ५९९१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सोही ठाउँका चालक ३५ वर्षीय तेजेन्द्र खत्रीको मृत्यु भएको हो।
कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कावासोतीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु कावासोतीमा बसको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
नुवाकोट दरबार क्षेत्रमा लिफ्टिङबाट खानेपानी , लागत झण्डै १३ करोड (पत्रसहित)
नुवाकोट दरबार क्षेत्रमा लिफ्टिङबाट खानेपानी , लागत झण्डै १३ करोड (पत्रसहित) ‘तादीखोला नुवाकोट दरबार क्षेत्र लिफ्ट खानेपानी आयोजना’ निर्माण हुने भएको छ ।  बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मार्फत खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयले बजेटको श्रोत सुनिश्चिता गरेपछि आयोजन निर्माण हुने भएको हाे । 
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते
टिप्पर सडकबाट खस्दा एककाे मृत्यु, चार घाइते स्याङ्जामा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पर्वत कृश्मा नगरपालिका १४ स्ने ३७ वर्षीय चन्द्र बहादुर नेपाली रहेका छन् ।
लामाेसाँघुकाे सिन्धु विकास बैंकमा कसरी लाग्याे आगाे ?
लामाेसाँघुकाे सिन्धु विकास बैंकमा कसरी लाग्याे आगाे ? सिन्धु विकास बैंककाे लामेसाँघु शाखामा आगलागी भएको छ । बलेफि गाउँपालिका - ८ लामाेसाँघुमा रहेको बैंकमा बिहान आगलागी भएको हाे ।
लामाेसाँघु-जिरी सडकखण्ड बन्द, क्षतिपूर्ति नपाएसम्म शव नउठाउने आफन्तकाे भनाइ (तस्वीरसहित)
लामाेसाँघु-जिरी सडकखण्ड बन्द, क्षतिपूर्ति नपाएसम्म शव नउठाउने आफन्तकाे भनाइ (तस्वीरसहित) लामाेसाँघु- जिरी सडकखण्ड आजपनि बन्द छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर निधन भयपछि मृतकका आफन्तहरुले हिजो देखि अबरुद्ध गरेको सडक आज पनि बन्द गरेका छन्  । आफन्तहरुले क्षतिपूर्ति लगायतका माग पुरा नहुँदासम्म शब नउठाउने बताएका छन।
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला
हुस्सु–कुहिरो लागेको छ, स्वास्थ्य सतर्कता अपनाउनु होला पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 
आजको मौसम : कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने
आजको मौसम : कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । 
आजको राशिफल: २०८१ माघ ५ गते
आजको राशिफल: २०८१ माघ ५ गते मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज तर्क वितर्कमा समय नखेरि आफ्ना कमजोरीमा ध्यान दिनुहोस्। नयाँ कार्यमा लगानी नगर्नु उचित हुनेछ।
Weather Update