हलेसी तुवाचुङको पहिचान: ऐतिहासिक, धार्मिक सम्पदासहित नयाँ लोगो सार्वजनिक
सोमबार, फागुन २६, २०८१
ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व झल्काउने हलेसी तुवाचुङ नगरपालिकाको आधिकारिक प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ।

६८ वर्षपछि पहिचान: बोल्न नसक्ने वृद्धाले नागरिकता पाएपछि खुशीको आँसु
सोमबार, फागुन २६, २०८१
नसक्ने ६८ वर्षीया गोटाल मनि राईले जीवनभर प्रतीक्षा गरेको नेपाली नागरिकता अन्ततः प्राप्त गर्न सफल भएकी छन्।

कालीमाटी बजारमा तरकारी र फलफूलको थोक मूल्य स्थिर, केही वस्तुमा भारी अन्तर
सोमबार, फागुन २६, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज तोकेको तरकारी र फलफूलको थोक मूल्यमा केही उल्लेखनीय अन्तर देखिएको छ। नेपाली उत्पादनको तुलनामा भारतीय तथा हाइब्रिड तरकारी र फलफूलको मूल्य महँगो देखिएको छ।
-1741572492.png)
करिब २ महिनापश्चात् खुल्यो सेतोपुलको सार्वजनिक शौचालय
सोमबार, फागुन २६, २०८१
सार्वजनिक शौचालय निशुल्क गर्ने काठमाडौं महानगरको नीति विपरीत वडाले शुल्कसहित शौचालय सञ्चालन गरेको हो । शौचालय सञ्चालन गर्ने पैसा महानगरले नदिएसम्म सशुल्क गर्ने वडाध्यक्ष ढकालले बताए । वडाले एक वर्ष अघि ८ लाख खर्चेर शौचालय निर्माण गरेको हो ।

कोशी, गण्डकी र कर्णालीमा वर्षा र हिमपातको सम्भावना
सोमबार, फागुन २६, २०८१
दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आजको राशिफल : कसको चम्किनेछ भाग्य?
सोमबार, फागुन २६, २०८१
ग्रहको चाल अनुसार आज विभिन्न राशिका व्यक्तिहरूको भाग्य फरक रहनेछ। कसैले आर्थिक लाभ पाउनेछन् भने कसैले प्रेम जीवनमा विशेष अवसर प्राप्त गर्नेछन्। हेरौं, कुन राशिका लागि आजको दिन कस्तो रहनेछ।
-1741535510.png)
सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोपमा राप्रपालाई एक लाख जरिवाना
आइतबार, फागुन २५, २०८१
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापा मगरले जारी गरेको चिठीअनुसार, फोहोरमैला व्यवस्थापन ऐन २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, र आर्थिक ऐन २०८१ का प्रावधानअनुसार जरिवाना लगाइएको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे
आइतबार, फागुन २५, २०८१
उनी समिट एयरको चार्टर जहाजमार्फत काठमाडौं आएका हुन् । उनलाई राजावादीहरूले भव्य स्वागत गरेका छन् ।

पूर्वराजा शाह केहीबेरमा काठमाडौं आइपुग्ने
आइतबार, फागुन २५, २०८१
उनी काठमाडौं प्रस्थानका लागि बिदा भएर पुरानो पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । त्यहाँबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ ।

मोटरसाइकल दुर्घटनामा तनहुँ कांग्रेस नेता पौडेलको निधन
आइतबार, फागुन २५, २०८१
तनहुँमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको मृत्यु भएको छ ।

राजावादीहरू विमानस्थल बाहिर भेला, सुरक्षा व्यवस्था कडा
आइतबार, फागुन २५, २०८१
सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।

टेकुको ढलमा फसेका व्यक्तिको उद्धार
आइतबार, फागुन २५, २०८१
टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

सीजी ब्रान्डले निःशुल्क एसी सेवा शिविर गर्ने
आइतबार, फागुन २५, २०८१
सीजी ब्रान्ड्सले ग्राहक सन्तुष्टि सुनिश्चित गर्न र देशभरका एसीको मर्मत सम्भारका लागि निःशुल्क एसी सेवा शिविर सुरु गरेको छ ।
साताको लोकप्रिय