राजावादी आन्दोलनमा भएको तोडफोड र आगजनीको करिब पाँच करोड रुपैयाँ बिमा दाबी
शुक्रबार, चैत २२, २०८१
गत शुक्रबार राजधानीको तीनकुने र सो क्षेत्र वरपर भएको हुलदङ्गा र मुठभेडका कारण निर्जीवन बिमा कम्पनीमा पाँच करोड रुपैयाँ नजिक दाबी परेको छ ।

बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चैती छठ सकियो
शुक्रबार, चैत २२, २०८१
चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको अन्तिम दिन सप्तमी तिथी, आज बिहान व्रतालुहरुले फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवत् रूपमा समापन भएको हो । गत मंगलबार देखि विधिवत् रूपमा चैती छठ पर्व सुरु भएको थियो ।

काठमाडौंमा हिजो, अस्तिको तुलनामा वायु प्रदूषण कम
शुक्रबार, चैत २२, २०८१
वातावरण विभागले सूचना निकालेर घरबाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्न र प्रदूषण उच्च भएको समयमा घरबाहिर ननिस्कन अनुरोध गरेको

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
शुक्रबार, चैत २२, २०८१
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

दैनिक राशिफल: आजको दिन कस्तो रहनेछ?
शुक्रबार, चैत २२, २०८१
आजको दिन विभिन्न राशिहरूका लागि नयाँ अवसर, चुनौती, र उपलब्धिले भरिएको छ। स्वास्थ्य, करियर, व्यापार, प्रेम सम्बन्ध, र पारिवारिक जीवनमा विशेष प्रभाव पर्ने ग्रहदशाका आधारमा तपाईंको भाग्य कस्तो रहनेछ?

शरीरमा आगो लगाउन खोज्ने दिदीबहिनी प्रहरी नियन्त्रणमा
बिहीबार, चैत २१, २०८१
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले धर्नामा बसेकी शर्मिला शाहीले पेट्रोल ल्याएर छर्केर आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको बताए ।

कञ्चनपुरमा फेरि भेटियो वयस्क मृत हात्ती
बिहीबार, चैत २१, २०८१
बिहान हात्ती मृतावस्थामा फेला परेपछि स्थानीय बासिन्दाले खबर गरे पछि निकुञ्जको टोली मृत हात्ती रहेको घटनास्थल पुगेको थियो ।

‘वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्छ’
बिहीबार, चैत २१, २०८१
स्रोत केन्द्र उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले, वैदेशिक रोजगारीमा जाने व्यक्तिमा हुने अज्ञानता र वाध्यताको अरुले फाइदा उठाउने घटना रोकिने विश्वाश गरे । ‘अवाञ्छित क्रियाकलाप र ठगी रोक्ने केन्द्रका मुख्य क्रियाकलाप हुन् ।’ उनको भनाइ थियो ।

बार एसोसिएसनको नेतृत्वका लागि मन्दिरा अधिकारीको उम्मेदवारी
बिहीबार, चैत २१, २०८१
नेपाल बारमा आफ्नो निकट व्यक्तिलाई सबै खालका अवसर प्रदान गर्ने तर अन्यलाई वास्ता नगर्ने अवसर नै नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

कोशी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना
बिहीबार, चैत २१, २०८१
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सफा रहनेछ।

कस्तो छ तपाईंको आजको राशिफल ?
बिहीबार, चैत २१, २०८१
मीन
पढाइमा परिश्रम गरे अनुसार प्रतिफल पाइनेछ । सिर्जनात्मक क्रियाकलापमा समेत संलग्न भइने छ । साहसी वा पराक्रमी काममा पनि मन जानसक्छ । घमण्ड र अहंकारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला । सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ । तर बहस, वादविवाद...

सडक छेउको नालीमा पुरुषको शव फेला
बुधबार, चैत २०, २०८१
स्थानीयका अनुसार मृतकको शरीरमा चोट लागेको देखिन्छ र शव फेला परेको स्थान नजिकै रगत लतपतिएको अवस्थामा थियो। घटनाबारे खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

मृतक पत्रकार रजकको शव पोस्टमार्टमपछि परिवारलाई बुझाउने तयारी
बुधबार, चैत २०, २०८१
त्रिवि शिक्षण अस्पतालमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् मनिष झाले सरकार आन्दोलनको क्रममा हुने सम्भावित जोखिमको बारेमा वायस रहेको बताए । उनले घटना स्थलमा हारगुहार गर्दा पनि प्रहरी प्रशासन र सरकारको पक्षबाट आवश्यक सहयोग नभएको पनि बताए ।
साताको लोकप्रिय