Harsamaya
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ वर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य उनले भनिन्- ‘हाम्रो जीवनशैली सामान्य नै हो । दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु । बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो । सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको  ३७औँ  वार्षिकोत्सवका अवसरमा   पाणिनी बुक्स प्रालिद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोहमा मन्त्रिपरिषद् सदस्यका साथै समाजका प्रतिष्ठित व्यक्तिहरु सहभागी थिए । 
कविता: छटपटीको छायाँ
कविता: छटपटीको छायाँ पानीको तरङ्ग जस्तो, उनको छ बग्ने शैली भिन्न  उनीलाई आफ्नाे सुन्दरता र बैसले, रोक्दैन एक किनारमा स्थिर हुन्  कठ्याङ्रिएको दिमाग र हतासिएको मनले,  कतिन्जेल बग्छिन् होला  झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन बाँकि छ मैले पर्खिन ।
कविता : प्रेम
कविता : प्रेम
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक
पूर्वप्रधानमन्त्रीको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण सार्वजनिक र्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । हिजो भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उनले पुस्तकको आवरण सार्वजनिक गरेका हुन् । 
डा चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक
डा चन्दको पुस्तक ‘किज अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, वैदेशिक लगानी, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरणका विषय पुस्तकमा समेटिएको उनले बताए ।
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण
कामपा प्रमुख शाहद्वारा ‘न्यायिक समिति : दिग्दर्शन’ पुस्तक लोकार्पण मङ्गलबार यहाँ आयोजना गरिएको ‘मेलमिलाप प्रवद्र्धनका कार्यक्रममा कामपाको प्रमुख बालेन्द्र शाह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहितले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । 
 ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
 ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन उनले परिवारको सहयोग र आफ्नो लगनशीलताले लेखनयात्राको पहिलो खुड्किलो उक्लिन सम्भव भएको बताए । उनको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो । उक्त कार्यक्रममा पुस्तकको समीक्षा गर्दै डा त्रिपाठीले  पहिलो प्रयास स्वागतयोग्य रहेको बताए । 
१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने
१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरूको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् ।
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन 
१२६ लेखकको लेख भएको भानु स्मारिका विमोचन  नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा ‘भानु स्मारिका’नामक पुस्तकको भव्य विमोचन भएको छ। ताप्लेजुङस्थित भानु माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले पुस्तक विमोचन गरेका हुन् । 
सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’
सन्दिपले ल्याए कवितासङ्ग्रह ‘अपरावर्ती’ उनले भने,‘कवितामार्फत आफूसँगै अरूको अस्तित्व स्वीकार्नु पर्छ भन्ने मान्यतालाई व्यक्त गरेको छु । यहाँ आफैँमा हराईरहेकालाई अरूको विषयलाई जानकारी गराउने शब्दलाई कवितामा प्रयोग गरेको छु । यसमा किसान, समाज सबैको पक्षलाई समेटिएको छ ।’
कविता : जेल
कविता : जेल
Weather Update