Harsamaya
ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु
ट्रकको ठक्करबाट धरानमा पैदल यात्रीको मृत्यु धरान उपमहानगरपालिका–११ मा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  आज दिउँसो १ बजे धरान–उपमहानगरपालिका–११ स्थित कुर्विता चोकबाट सिमाना चोकतर्फ जाँदै गरेको प्र.१–०१–००१ क १२६१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा धरान–११ बस्ने ८६ वर्षका वीरबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए...
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न माग साथै शुक्रबार बिहान पुनः सुनियोजित तवरले केही अराजक जत्थाले गढीमाई मन्दिर परिसरभित्र छिरी त्यहाँ रहेको दानपेटिका र पङ्खाहरू तोडफोड गरी चरम उद्दण्डता गरेको दृश्यहरू सिसी टिभी फुटेजमा सहजै देखिएको उक्त ज्ञापनपत्रमार्फत जनाइएको छ । 
महोत्तरीको मझौरा गाउँ शौचालयविहीन
महोत्तरीको मझौरा गाउँ शौचालयविहीन स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, बाँस र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठूलो कुरा भएको बताए । यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु उनले प्रतिप्रश्न गरिन् । 
चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ?
चितवनमा युवकलाई कुट्ने प्रहरी निलम्बित,के थियो घटना ? चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् ।
झापामा अटोरिक्सा र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
झापामा अटोरिक्सा र जिप एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते मृत्यु हुनेमा अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए ।  प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र.१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । 
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान
सशस्त्र प्रहरी दिवसका अवसरमा रक्तदान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेड क्वाटर पर्साले २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्सामा रक्तदान कार्यक्रम गरेको छ । सीमा सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीले जाडोयाममा पर्सामा रगतको अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको छ । 
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १५ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको हो कम्पनीले १० प्रतिशत अर्थात, २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै
सार्वजनिक ऋण व्यवस्थापन कार्यालय: साढे १५ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ । कार्यालयले १५ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको हो ।
बैतडीका एक जनाको भारतमा मृत्यु
बैतडीका एक जनाको भारतमा मृत्यु बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो।
आज मन्त्रिपरिषद् बैठक बस्दै
आज मन्त्रिपरिषद् बैठक बस्दै आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
पुरातात्विक महत्व भएका संरचनाहरूको संरक्षण गर्न निम्न बोलपत्र दाताको बोलपत्र स्वीकृत (सूचनासहित)
पुरातात्विक महत्व भएका संरचनाहरूको संरक्षण गर्न निम्न बोलपत्र दाताको बोलपत्र स्वीकृत (सूचनासहित) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पुरातत्व विभागले पुरातात्विक महत्व भएका संरचनाहरूको संरक्षण गर्ने भएको छ ।  विभागले देशका विभिन्न स्थानमा रहेका पुरातात्विक महत्वका संरचनाहरूको संरक्षणका लागि बोलपत्र स्वीकृत गरेपछि तिनिहरूको संरक्षणको काम अघि बढ्ने भएको छ । 
यस्ता वडाध्यक्ष जो घोडामा कार्यालय आउजाउ गर्छन् 
यस्ता वडाध्यक्ष जो घोडामा कार्यालय आउजाउ गर्छन्  दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँलले घोडा चढ्न थालेका छन्  । सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर उनले घोडा चढ्न थालेका हुन् । 
Weather Update