Harsamaya
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै
छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ । गाउँपालिका-३ स्थित देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ ।
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप फुटबल प्रतियोगिता’ हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक सहयोगमा आगामी माघ १ देखि ९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित
युवालाई स्वरोजगार बनाउँदै ब्याज अनुदान: पाल्पाका ९७ युवा लाभान्वित युवा स्वरोजगार कार्यक्रममार्फत युवाले विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएका छन् । रामपुर नगरपालिकाले विदेश गएर फर्केका र विदेश जान लागेका युवालाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत ब्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको छ । 
पुल भत्कियो, माझीको मेहनत बेकार: सुनकोशी वारपारको दुर्दशा
पुल भत्कियो, माझीको मेहनत बेकार: सुनकोशी वारपारको दुर्दशा रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा यही असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍यायो । त्यसयता यहाँ प्लास्टिक र काठको गरी दुईवटा डुङ्गाबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा
उपुरका सुन्तलाले बजार तताए, कृषकको आम्दानी उचाइमा सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् ।
ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै
ललितपुरमा ‘एआई’ शिक्षा मञ्च: दक्षिण एसियाको सबैभन्दा ठूलो सम्मेलन सुरु हुँदै ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई)’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने भएको छ।
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी
तरकारी बिक्रीबाट दैनिक दुई हजार रुपैयाँ आम्दानी कैलालीको धनगढी उपमहानगरपालिका– ६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारी खेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आएका छन् ।
Weather Update