Harsamaya
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया उमालेको ताप्के तथा छेवैमा केही थान गिलास राखिएका छन् । यो विगत १८ वर्षदेखिको दृश्य हो ।
पोखरामा आजदेखि दाइँ महोत्सव
पोखरामा आजदेखि दाइँ महोत्सव पोखरामा आज देखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो ।
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो
कराते प्रतियोगितामा चौतारा साँगाचोकगढी पहिलो नेपाल गोजु–रियो कराते–दो सङ्घ शाखा डोजो मेलम्चीको आयोजनामा भएको राष्ट्रिय खुला कराँते प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक १९ स्वर्ण, सात रजत र १३ कास्यसहित पहिलो भएको छ ।
किसानलाई सुन्तला बिक्री गर्न सकस
किसानलाई सुन्तला बिक्री गर्न सकस तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन् ।
मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन
मीनकुमारी प्रतिष्ठानद्वारा पुरस्कार छनोट समिति गठन मीनकुमारी राणा प्रतिष्ठानद्वारा तेस्रो पुण्यतिथीमा प्रदान गरिने प्रजातन्त्र सेनानी, वरिष्ठ पत्रकार एवं वरिष्ठ खेलाडी छनोटका लागि प्रतिष्ठानका अध्यक्ष कबिर राणाको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको छ ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् । ‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो,’ उनले भनिन् ।
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र
पर्यटकको रोजाइमा च्यामा सिमसार क्षेत्र नेपालगञ्ज–१ कि पूर्णिमा केसीलाई बर्दियाको च्यामाताल मनमोहक लाग्यो । शुक्रबार परिवारसहित घुम्न गएकी उनी घरबाट नजिकै भए पनि पहिलो पटक आएको सुनाइन् । ‘छिमेकी जिल्लामा रहेको यो तालमा म पहिलो पटक आएकी हुँ । यहाँ आएपछि मलाई रमाइलो लाग्यो,’ उनले भनिन् ।
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ
नेपाल भ्रमण वर्ष २०२५ शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय, चिनियाँ राजदूतावास, भक्तपुर नगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को आज शुभारम्भ भएको छ ।
तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि (विज्ञप्तिसहित)
तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव चैत ६ गतेदेखि (विज्ञप्तिसहित) नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण आगामी चैत ६ गतेदेखि सुरु हुने भएको छ। महोत्सव संयोजक केदार श्रेष्ठले शुक्रबार प्रेस विज्ञपित जारी गर्दै चैत ६ देखि  १४ सम्म निटफेस्टकाे आयोजना गरिएको जानकारी दिए।
पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ
पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ उनले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जानकारी दिए । ‘पूर्वमुख्यमन्त्रीज्यू कार्यक्रममा सहभागी भएर निवास फर्किंदै हुनुहुन्थ्यो । बाटोमा हातपात भएछ । ती व्यक्ति नेपाल विद्युत् प्राधिकरणको कर्मचारी भएको जानकारी आएको छ । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।’ 
मधेश आन्दोलनको १८ वर्ष: सहिद परिवार भन्छन्, ‘प्रत्येक वर्षको माघ ५ गतेले पीडा र आँसु दिएर जान्छ’
मधेश आन्दोलनको १८ वर्ष: सहिद परिवार भन्छन्, ‘प्रत्येक वर्षको माघ ५ गतेले पीडा र आँसु दिएर जान्छ’ माघको महिना छ । बाहिर शीतलहर र बाक्लो कुहिरोले ढपक्कै ढाकेको छ । एकाबिहानै कठ्याङ्ग्रिँदो चिसोको कुनै वास्ता नगरी लहानस्थित सहिदचोकमा मानिसहरूको घुइँचो बढ्दै गएको थियो । आज अर्थात् माघ ५ गते बलिदानी दिवस । मधेश प्रदेश सरकारले १८ वर्षअगाडि भएको मधेश आन्दोलनका सहिदहरूको सम्झनामा हरेक वर्ष माघ ५ गते...
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण चाँगुनारायण नगरपालिकाले खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण गरेको छ । जिल्लामा पहिलोपटक खानेपानी गुणस्तर मिनी ल्याब सुरु गरेको नगरपालिकाले ‘खानेपानी गुणस्तर अनुगमन तथा गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन कार्यविधि–२०८१, स्वीकृत गरी परीक्षणको शुल्क निर्धारण गरेको हो ।
Weather Update