

देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
शनिबार, माघ २६, २०८१
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।

नेपाली साहित्यका नाटककार तथा चित्रकार बालकृष्ण समको १२३औं जन्मजयन्ती मनाइयो (फोटो फिचर)
बिहीबार, माघ २४, २०८१
बालकृष्ण सम नेपाली साहित्यका ज्वाजल्यमान नक्षत्र हुन् । उनले दिएका कृतिहरू आजपनि नेपाली साहित्य क्षेत्रमा उतिकै लोकप्रिय छन् ।

राष्ट्रपति पौडेलबाट वसन्त श्रवण (फोटो फिचर)
सोमबार, माघ २१, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।
साताको लोकप्रिय