Harsamaya
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१,...
जाडोमा फ्लूको जोखिम: दीर्घरोगी र ज्येष्ठ नागरिकलाई उच्च सावधानी आवश्यक
जाडोमा फ्लूको जोखिम: दीर्घरोगी र ज्येष्ठ नागरिकलाई उच्च सावधानी आवश्यक जाडो देखिएसँगै धेरै जनामा इन्फ्लुएञ्जा (फ्लू) को सङ्क्रमणको जोखिम बढ्छ । यो इन्फ्लुएञ्जा भाइरसले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसबाट सबै उमेरका व्यक्ति जोखिममा हुन सक्छ ।
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति पर्साको पर्सागढी नगरपालिका–४ की ५९ वर्षीया राधिका देवीले आर्थिक अवस्था कमजोर भएकाले एक दशकदेखि मोतियाविन्दुको शल्यक्रिया गर्न सकिरहेकी थिइनन् ।
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा
रगत निःशुल्क उपलब्ध गराउनुपर्छः महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रगतको आवश्यकता पर्ने व्यक्तिका लागि निःशुल्क उपलब्ध गराउनुपर्ने बताएका छन् ।
बाँकेमा कुष्ठरोगको उच्च जोखिम, नयाँ कुष्ठरोगीको संख्या ८४ पुग्यो
बाँकेमा कुष्ठरोगको उच्च जोखिम, नयाँ कुष्ठरोगीको संख्या ८४ पुग्यो एक वर्षको अवधिमा जिल्लामा ८४ जना नयाँ कुष्ठरोगी पहिचान भएसँगै बाँको कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ ।
'पर्सामा असुरक्षित गर्भपतन बृद्धि'
'पर्सामा असुरक्षित गर्भपतन बृद्धि' जिल्लामा गर्भपतनका औषधि खुलमखुला बिक्री हुँदा असुरक्षित गर्भपतनका घटना नियन्त्रण गर्न चुनौती थपिएको छ ।
स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण
स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।
सोलुखुम्बुमा चिसोबाट जोगिन आगो ताप्ने व्यवस्था
सोलुखुम्बुमा चिसोबाट जोगिन आगो ताप्ने व्यवस्था यहाँ चिसो बढ्दै गएपछि प्रहरीले सल्लेरी बजार क्षेत्रमा विभिन्न स्थानमा सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएको छ ।
किशोरीलाई क्यान्सरविरूद्धको नयाँ खोप: ५ लाख थप डोज नेपाल ल्याइयो
किशोरीलाई क्यान्सरविरूद्धको नयाँ खोप: ५ लाख थप डोज नेपाल ल्याइयो किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याइएको छ ।
नख्खु करिडोरमा धुलो र गन्धको कहर, स्थानीयमा सास्ती
नख्खु करिडोरमा धुलो र गन्धको कहर, स्थानीयमा सास्ती ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ ।
Weather Update