Harsamaya
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए
विदुरमा क्षयरोगको पहिचान सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा ३७३ जनाले लाभ लिए, ४९ जना शंकास्पद भेटिए दुई दिने शिविरमा नगरप्रमुख राजन श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल , वडाध्यक्षहरु त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलगायतको सहभागिता रहेको थियो।
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री
मृगौला सबन्धी उपचारमा नेपालले क्रमिक उपलब्धी हासिल गरिरहेको छ: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैलासम्बन्धी उपचार र हेरचाहमा नेपालले प्रगति गर्दै गएका सन्तोष व्यक्त गर्दै नेपाल सम्भवतः विश्वमै सुलभ मूल्यमा स्वास्थ्य सेवा दिने मुलुक पर्ने बताएका छन् ।
काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउने
काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउने कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार ‘परीक्षणमा जानुअघि आफू नजिकैको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर विवरण टिपाउनु पर्छ । यसरी विवरण टिपाए पछि केन्द्रबाट रेफरल टिकट प्राप्त हुन्छ । यो टिकट लिएर वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा गएर जँचाउन सकिनेछ ।
रौतहटका ६ वटा अस्पताल बन्द
रौतहटका ६ वटा अस्पताल बन्द स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर सञ्चालित चन्द्रपुर नगरपालिकाभित्रका निजी तथा सामुदायिक स्वास्थ्य संस्था बन्द गरिएको छ। 
हुम्लाका तीन स्वास्थ्य चौकी उत्कृष्ट
हुम्लाका तीन स्वास्थ्य चौकी उत्कृष्ट सात वटा गाउँपालिकाका स्वास्थ्य चौकीको प्रगति विवरणमा सिमकोट गाउँपालिका उत्कृष्ट ठहरिएको छ।
कपाललाई नरम र चम्किलो बनाउने यी हुन् ५ घरेलु उपाय
कपाललाई नरम र चम्किलो बनाउने यी हुन् ५ घरेलु उपाय दही कपालमा स्याम्पु गर्नु अघि दही लगाएर केही समय पछि धुनुहोस्। दहीमा पाइने ल्याक्टिक एसिड र प्रोटिनले कपाललाई गहिरो सफा र पोषण दिन्छ। यसले आर्द्रता कायम राख्छ र कपाललाई चम्किलो र नरम बनाउँछ।
तीन अस्पतालमा मष्तिष्क पक्षघातको निःशुल्क औषधि उपलब्ध (भिडियोसहित)
तीन अस्पतालमा मष्तिष्क पक्षघातको निःशुल्क औषधि उपलब्ध (भिडियोसहित) उनले भने, ‘यो औषधि राज्य कोषबाट किनेर आवश्यक पर्नेलाई उपलब्ध गराउन गाह्रो थियो। आवश्यकताअनुसार अरु अस्पतालमा पनि वितरण गर्ने लक्ष्य छ। दातृ संस्थासँग अरु महँगा औषधि पनि माग गरेका छौँ।’
नेपाली आँखा उपचारमा नयाँ युग : स्वास्थ्य मन्त्रालय र तिलगङ्गाबीच ऐतिहासिक सम्झौता (भिडियोसहित)
नेपाली आँखा उपचारमा नयाँ युग : स्वास्थ्य मन्त्रालय र तिलगङ्गाबीच ऐतिहासिक सम्झौता (भिडियोसहित) नेपालमा आँखा उपचार सेवाको पहुँच बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच ऐतिहासिक सम्झौता भएको छ।
तनहुँमा च्याउ खाँदा १० जना बिरामी
तनहुँमा च्याउ खाँदा १० जना बिरामी उनका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ । 
भक्तपुर अस्पतालको आकस्मिक अनुगमन: सेवामा सुधार वा कडाइ?
भक्तपुर अस्पतालको आकस्मिक अनुगमन: सेवामा सुधार वा कडाइ? बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसहितको उच्चस्तरीय टोलीले भक्तपुर अस्पतालको आकस्मिक अनुगमन गरेको छ।
शिशु स्वास्थ्य प्रवर्द्धनमा डोल्पा अस्पतालको नयाँ पहल: ‘बेबी हेल्थ डायरी’ शुभारम्भ
शिशु स्वास्थ्य प्रवर्द्धनमा डोल्पा अस्पतालको नयाँ पहल: ‘बेबी हेल्थ डायरी’ शुभारम्भ यसले आमा-बाबुलाई नियमित स्वास्थ्य परीक्षण गराउन उत्प्रेरित गर्नुका साथै अस्पतालमा सुरक्षित प्रसूति बढाउने र घरमै गरिने प्रसूति दर घटाउने विश्वास लिइएको रावलको भनाइ छ। जन्मदेखिका सबै कुरा सहज रूपमा थाहा हुने भएकाले यो बहुउपयोगी हुने उनले बताए । 
Weather Update