Harsamaya
नेपालको अर्थतन्त्र दयनीय नै भएको हो त ?
नेपालको अर्थतन्त्र दयनीय नै भएको हो त ? विगत एक वर्षदेखि नेपालको आर्थिक अवस्था निकै दयनीय बनेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् । सुस्ताएको अर्थतन्त्रमा पछिल्ला केही महिनामा सकारात्मक संकेतहरू देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने पछिल्ला रिर्पोटहरूले पनि त्यसको संकेत गर्छ । राष्ट बैंकको सार्वजनिक गरेको पुस महिनासम्मको आर्थिक सूचक हेर्दा अर्थतन्त्र सकारात्मकतातर्फ गएको देखिन्छ ।
के गर्दैछन् संसदीय समितिहरू ? 
के गर्दैछन् संसदीय समितिहरू ?  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट बोलाउने भएपछि संसदीय समितिहरू पनि विधेयक पास गराउनैपर्ने बाध्यतामा पुगेका छन् । संसद् अन्तर्गत रहेका समिति सभापतिहरूले आफूसँग भएका केही विधेयकहरू अधिवेशन सुरू हुने बित्तिकै तथा केही विधेयकहरू अधिवेशनको बीच सम्ममा संसद लैजाने गरी तयारीमा रहेको बताएका छन् । 
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा
पुरानो मुद्दा फर्छ्यौटमा सर्वोच्चको तीव्रता, संवैधानिक इजलास छाँयामा हरेक प्रधानन्यायाधीशको संसदीय सुनुवाइको क्रममा सुनिने शब्द हो सर्वोच्च अदालतको मुद्दाको ‘ब्याकलग’ घटाउने । सर्वोच्च अदालतमा विचाराधिन वर्षौँ पुराना मुद्दाहरूलाई टुङ्ग्याउने । प्रधानन्यायाधीश प्रकाश मान सिंह राउतले पनि संसदीय सुनुवाइका क्रममा यही विषयलाई प्राथमिकतामा राखेका थिए ।
Weather Update