Harsamaya
प्रहरी प्रवक्ताको जिम्मेवारी दिनेशकुमार आचार्यलाई
प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्य
काठमाडौं - केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यलाई दिइएको छ ।
 
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आचार्यलाई आजदेखि केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
 
प्रहरी नायब महानिरीक्षक आचार्यलाई ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिनेछ ।
prahari-prabakta-1737117434.jpg
 
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update