Harsamaya
रत्नेचौरको तोरीबारी र धौलागिरि हिमाल
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा फुलेको तोरी र पृष्ठभूमिमा धौलागिरि हिमालको मङ्गलबार दिउँसो देखिएको दृश्य । तोरी फुलेर मनमोहक बनेको रत्नेचौरको सुन्दरताले पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरः सन्तोष गौतम/रास
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update