Harsamaya
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख
पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र परराष्ट्र मन्त्री आरजु राणा ।

काठमाडौं - पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेका बीचमा भेटवार्ता भएको छ।

बूढानीलकण्ठसित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा विदेश प्रमुखसँग भेटवार्ता गरेका हुन् ।

नेपाल भारत सबन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबीचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update