Harsamaya
खुम्जुङमा हिउँ परेसँगै थपि दिएको सुन्दरता (फोटोफिचर)
तस्विरहरू : छिमी छिरिङ शेर्पा/हर समय

सोलुखुम्बु - सोलुखुम्बु जिल्लाको एभरेष्ट क्षेत्रभित्र पर्ने एक सुन्दर गाउँ हो-खुम्जुङ। यो गाउँ हिमाली सौन्दर्य, संस्कृति र पर्यटनको अद्भुत मिश्रण हो। खासगरी शेर्पा समुदायको बसोबास रहेको खुम्जुङ, सगरमाथा राष्ट्रिय निकुञ्जभित्र पर्दछ र यो नाम्चे बजारबाट केही घण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ। हिउँद याममा खुम्जुङको दृश्य झन् आकर्षक बन्ने गर्छ। घरका छाना, गुम्बा र पदमार्गमा हल्का हिउँले गाउँलाई र पर्यटकहरूलाई थप आकर्षित गर्छ ।

Snow-1-1745813104.jpg
Snow-2-1745813105.jpg
Snow-3-1745813109.jpg
Snow-4-1745813109.jpg
Snow-5-1745813115.jpg
Snow-6-1745813116.jpg
Snow-7-1745813124.jpg
Snow-8-1745813124.jpg

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update