शिक्षा मन्त्रालयले वार्ता टोलीको नाम एकलौटी राखेको भन्दै शिक्षकहरू गएनन् वार्तामा

काठमाडौं - सरकारसँग वार्तामा गएका शिक्षकहरू मन्त्रालय नै नपसी फर्किएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएकोको सहमति नभएको भन्दै वार्ता नगरी फर्किएका हुन ।
‘२५ सदस्यीय नामावली शिक्षक महासंघले तयार नगरेको व्यहोरा जानकारी गराउँछौं,’ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यू सँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौ तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२ १९:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय