Harsamaya
वैशाख १२ : लुक्ला विमानस्थल
सगरमाथा क्षेत्र प्रवेश गर्ने प्रमुख नाका मानिने तेन्जिङ-हिलारी विमानस्थल (लुक्ला विमानस्थल) विश्वकै एक चुनौतीपूर्ण विमानस्थलको रूपमा चिनिन्छ। यो विमानस्थल विश्वकै जोखिमपूर्ण विमानस्थलका रूपमा विश्वभर परिचित छ । नेपालको प्रदेश १ को उत्तरी भागमा अवस्थित दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेको तेन्जिङ–हिलारी विमानस्थल लुक्ला विश्वका सुन्दर विमानस्थलमध्येमा पर्छ । तस्वीर: सरोज शाही  
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update