Harsamaya
राष्ट्रिय गौरवका आयोजनामाथि समीक्षा: संसद समितिको बैठक आज
सिंहदरवारस्थित संघीय संसद सचिवालय ।

काठमाडौँ - संघीय संसदको एक समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार बैठक सिंहदरवारस्थित संसद सचिवालयमा बस्नेछ । 

जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिभिन्न मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयन प्रगति अवस्था, समस्या, चुनौती र भावी कार्यायोजनाका बारेमा छलफल हुनेछ । बिहान ११:०० बजे बस्नेछ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update