Harsamaya
नेप्से आज पनि लाग्यो ओरालो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेप्से आज पनि ओरालो लागेको छ ।

साताको तेस्रो दिन नेप्से ९.९६ अंकले घटेर २६८८.३२ विन्दुमा रोकिएको छ ।

कारोबारमा आएका ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर खरिद बिक्री हुँदा ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

जसअनुसार १३ उप समूहमध्ये यस दिन ३ उप समूहको परिसूचक बढेको छ भने १० उप समूहको परिसूचक घटेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update