Harsamaya
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदी । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update